वैदेशिक रोजगार

वैदेशिक रोजगारको उद्देश्य

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो।विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

नेपालसम्पादन गर्नुहोस्

बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको विवरण
स्रोतः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, 2079                 *फागुनसम्मको        
नोटः ईपिएस मार्फत दक्षिण कोरिया जानेको सङ्ख्या यहाँ समावेश गरिएको छैन।
२०७2 

असारसम्म

आर्थिक वर्ष

२०७2/७3

आर्थिक वर्ष

२०७३/७४

आर्थिक वर्ष २०७4/७५आर्थिक वर्ष २०७५/७६आर्थिक वर्ष २०७६/७७आर्थिक वर्ष २०७7/७8आर्थिक वर्ष २०७८/७९2079 असारसम्मआर्थिक वर्ष २०७९/८०*2079 फागुनसम्म
मलेशिया953,15258,96695,378104,2099,99939,15910726,0911,287,061175,1481,462,209
कतार871,054127,744121,317103,17975,02429,83622,13076,8231,427,10729,2881,456,395
यूएई440,29051,99657,99060,24462,77652,05711,60953,844790,80634,127824,933
साउदी अरब700,986134,67773,95340,96246,08039,26023,319125,3681,184,60533,5211,218,126
कुवेत100,2129,92213,15117,55515,9958,971222,786188,59422,038210,632
बहराईन39,3413,1253,9164,8624,6333,3043,1467,59269,9192,83872,757
ओमान26,6543,0243,0733,0592,7221,9961,5563,62645,7101,88247,592
जापान10,2783,8392,2387619599395532,47822,0453,25025,295
अन्य69,5789,88112,47719,25118,02314,8719,65030,259183,99035,052219,042
जम्मा3,201,268403,174383,493354,082236,211190,39372,072348,8675,189,560337,1445,526,704

भारतसम्पादन गर्नुहोस्

बाँग्लादेशसम्पादन गर्नुहोस्

चीनसम्पादन गर्नुहोस्

पाकिस्तानसम्पादन गर्नुहोस्

मेक्सिकोसम्पादन गर्नुहोस्

फिलिपिन्ससम्पादन गर्नुहोस्

ब्राजीलसम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीसम्पादन गर्नुहोस्

बाह्य सूत्रसम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)