मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूची

मानवको जीवनस्तरमा गुणात्मक परिवर्तन आउनु नै मानव विकास हो भने मानव जीवनमा परिवर्तन ल्याउने उक्त पक्षहरुलाई मानव विकास सूचकाङ्क भनिन्छ। यस सूचकाङ्कले कुनै खास देशमा स्वास्थ्य, शिक्षा र आयका आधारमा मानव विकास सूचकाङ्क सङ्कलन गर्दछ। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले वार्षिक मानव विकास प्रतिवेदनमा १८९ देशका मानव विकास सूचकाङ्क सङ्कलन गर्ने गरेको छ।[१]

विश्वको नक्सा
मानव विकास सूचकाङ्कका श्रेणीहरू प्रस्तुत गरिएको विश्वको नक्सा (सन् २०१९ को तथ्याङ्कमा आधारित, सन् २०२० मा, प्रकाशित)
  अति उच्च (≥ ०.८००)
  उच्च (०.७००–०.७९९)
  मध्यम (०.५५०–०.६९९)
  निम्न (≤ ०.५४९)
  तथ्याङ्क उपलब्ध नभएको
विश्वको नक्सा
मानव विकास सूचकाङ्कको आधारमा देशहरू वा क्षेत्रहरूको विश्वको नक्सा, ०.०५० को वृद्धिमा प्राप्ताङ्क (सन् २०१९ को तथ्याङ्कमा आधारित, सन् २०२० मा, प्रकाशित)
  ≥ ०.९००
  ०.८५०–०.८९९
  ०.८००–०.८४९
  ०.७५०–०.७९९
  ०.७००–०.७४९
  ०.६५०–०.६९९
  ०.६००–०.६४९
  ०.५५०–०.५९९
  ०.५००–०.५४९
  ०.४५०–०.४९९
  ०.४००–०.४९९
  ≤ ०.३९९
  तथ्याङ्क उपलब्ध नभएको

कुल ग्राहस्थ उत्पादन जस्ता विशुद्ध आर्थिक उपायहरू भन्दा मानव विकासको अधिक व्यापक मापदण्ड हुने लक्ष्यका साथ सन् १९९० मा पहिलो पटक मानव विकास सूचकाङ्क प्रकाशित भएको थियो।सूचकाङ्कमा मानव विकासका तीन आयामहरू जस्तै लामो र स्वस्थ जीवन, ज्ञान र सभ्य जीवनस्तर समावेश छन्। देशहरूले प्रत्येक आयाममा कसरी प्रदर्शन गर्छन् भन्ने परिमाण गर्न विभिन्न सूचकहरू प्रयोग गरिन्छ। सन् २०२० को प्रतिवेदनमा प्रयोग गरिएका सूचकहरूमा प्रतिव्यक्ति आय, जीवन प्रत्याशा, कुल ग्रहस्थ उत्पादन आदी पर्दछन्। यी सूचकहरू स्वास्थ्य सूचकाङ्क, शिक्षा सूचकाङ्क र आय सूचकाङ्क बनाउन प्रयोग गरिन्छ प्रत्येकको मूल्य ० देखि १ को बीचमा हुन्छ। तीन सूचकाङ्कको ज्यामितीय मान, सूचकाङ्कको उत्पादनको घन मूल, मानव विकास सूचकाङ्क हो। ०.८०० भन्दा माथिको मानलाई धेरै उच्च, ०.७०० देखि ०.७९९ उच्च, ०.५५० देखि ०.६९९ सम्म मध्यम र ०.५५० भन्दा कम को बीचमा वर्गीकृत गरिएको छ।[१][२][३]

मानव विकास सूचकाङ्क गणना गर्न प्रयोग गरिने तथ्याङ्क प्रायजसो संयुक्त राष्ट्र सङ्घीय निकायहरू र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा आर्थिक सहयोग तथा विकास सङ्गठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त हुन्छ। उन्नत तथ्याङ्क र पद्धति अद्यावधिकका कारण, मानव विकास प्रतिवेदनहरूमा मानव विकास सूचकाङ्क मानहरू तुलना गर्न सकिँदैन। प्रत्येक प्रतिवेदनले केही अघिल्लो वर्षका लागि मानव विकास सूचकाङ्क पुन: गणना गर्दछ।[३][४]

देशहरूको मानव विकासको मापनका धेरै सीमितताहरू रहेका छन्। असमानता र प्रशासन सहभागिता जस्ता अन्य मानव विकासका आयामहरूलाई यसले विचार गर्दैैैन।[५][६] यो मानिसहरूको ठूलो समूहको औसत पनि हो र यसले विभिन्न क्षेत्र, जातीय समूह वा लिङ्गका लागि विकासको तथ्याङ्क देखाउन सक्दैन। एक सीमितताको समाधान गर्न असमानता-समायोजित मानव विकास सूचकाङ्क, सन् २०१० को प्रतिवेदनमा पेश गरिएको थियो जसमा असमानता-समायोजित मानव विकास सूचकाङ्क मानव विकासको वास्तविक भएको बताइएको थियो।[७] देशहरू भित्र विकासात्मक भिन्नताहरू प्रतिबिम्बित गर्न सन् २०१८ मा नेदरल्यान्डको राडबुड विश्वविद्यालयको विश्वव्यापी तथ्याङ्क प्रयोगशालाद्वारा एक उपराष्ट्रिय मानव विकास सूचकाङ्क पेश गरिएको थियो जहाँ मानव विकास सूचकाङ्कलाई १६०० भन्दा बढी क्षेत्रहरूका लागि अन्तर्राष्ट्रिय रुपमा तुलनात्मक तरिकाले गणना गरिएको थियो।[८]

देशहरूसम्पादन गर्नुहोस्

सन् २०१० देखि सन् २०१९ सम्म, मानव विकास सूचकाङ्कमा भएको वार्षिक औसत वृद्धि (सन् २०२० मा, प्रकाशित)
  ≥ १.४%
  १.२%–१.४%
  १%–१.२%
  ०.८%–१%
  ०.६%–०.८%
  ०.४%–०.६%
  ०.२%–०.४%
  ०%–०.२%
  −०.५%–०%
  −१%–−०.५%
  < −१%
  तथ्याङ्क नभएको

मानव विकास प्रतिवेदनमा १९३ संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूका साथसाथै हङकङप्यालेस्टाइन राज्य समावेश छन्। तथापि मानव विकास सूचकाङ्क उत्तर कोरिया, मोनाको, नाउरु, सान मारिनो, सोमालिया र टुभालुको लागि उपलब्ध छैन। जम्मा १८९ देशका लागि मानव विकास सूचकाङ्क उपलब्ध छ।[९]

  • = वृद्धि
  • = स्थिर
  • = ह्रास
मानव विकास सूचकाङ्कको अनुसार देशहरूको तालिका
क्रमदेश अथवा क्षेत्रमानव विकास सूचकाङ्क
सन् २०१९ को तथ्याङ्क (सन् २०२० को प्रतिवेदन)[९]पाँच वर्षमा परिवर्तन (सन् २०१४)[१०]सन् २०१९ को तथ्याङ्क (सन् २०२० को प्रतिवेदन)[९]मानव विकास सूचकाङ्कमा भएको वार्षिक औषत वृद्धि (सन् २०१०–२०१९)[१०]
 नर्वे०.९५७ ०.२०%
(७)  आयरल्यान्ड०.९५५ ०.६५%
  स्विट्जरल्यान्ड०.९५५ ०.१६%
(७)  हङकङ०.९४९ ०.५४%
(४)  आइसल्यान्ड०.९४९ ०.६२%
(३)  जर्मनी०.९४७ ०.२४%
(३)  स्विडेन०.९४५ ०.४१%
(२)  अस्ट्रेलिया०.९४४ ०.१७%
(१)  नेदरल्यान्ड०.९४४ ०.३२%
१० (६)  डेनमार्क०.९४० ०.२८%
११ (२)  फिनल्यान्ड०.९३८ ०.२६%
११  सिङ्गापुर०.९३८ ०.३५%
१३  संयुक्त अधिराज्य०.९३२ ०.२४%
१४ (१)  बेल्जियम०.९३१ ०.२५%
१४ (३)  न्युजिल्यान्ड०.९३१ ०.३०%
१६ (१)  क्यानडा०.९२९ ०.३४%
१७ (३)  संयुक्त राज्य अमेरिका०.९२६ ०.१२%
१८  अस्ट्रिया०.९२२ ०.२२%
१९ (१)  इजरायल०.९१९ ०.२९%
१९ (२)  जापान०.९१९ ०.३९%
१९  लिस्टेनस्टाइन०.९१९ ०.१८%
२२ (२)  स्लोभेनिया०.९१७ ०.३५%
२३  लक्जेम्बर्ग०.९१६ ०.२२%
२३ (१)  दक्षिण कोरिया०.९१६ ०.३३%
२५ (१)  स्पेन०.९०४ ०.४०%
२६ (१)  फ्रान्स०.९०१ ०.२८%
२७ (१)  चेक गणतन्त्र०.९०० ०.३८%
२८ (२)  माल्टा०.८९५ ०.५४%
२९ (२) एस्टोनिया०.८९२ ०.५१%
२९ (१)  इटाली०.८९२ ०.१६%
३१ (६)  संयुक्त अरब इमिरेट्स०.८९० ०.९१%
३२ (३) युनान०.८८८ ०.२९%
३३  साइप्रस०.८८७ ०.४०%
३४  लिथुआनिया०.८८२ ०.६६%
३५  पोल्यान्ड०.८८० ०.५२%
३६ (४) आन्दोरा०.८६८ ०.४०%
३७ (३)  लात्भिया०.८६६ ०.५५%
३८ (१)  पोर्चुगल०.८६४ ०.४६%
३९ (२)  स्लोभाकिया०.८६० ०.३८%
४० (१)  हङ्गेरी०.८५४ ०.३०%
४० (४)  साउदी अरब०.८५४ ०.६०%
४२ (६)  बहराइन०.८५२ ०.७०%
४३  चिली०.८५१ ०.६५%
४३ (२)  क्रोएसिया०.८५१ ०.४८%
४५  कतार०.८४८ ०.१९%
४६ (२)  अर्जेन्टिना०.८४५ ०.२१%
४७ (६)  ब्रुनाई०.८३८ ०.१५%
४८ (२)  मोन्टेनेग्रो०.८२९ ०.३७%
४९ (२)  रोमानिया०.८२८ ०.३१%
५० (३)  पलाउ०.८२६ ०.५५%
५१ (७)  कजाख्तान०.८२५ ०.८६%
५२ (१)  रूस०.८२४ ०.६०%
५३ (४)  बेलारूस०.८२३ ०.३९%
५४ (५)  टर्की०.८२० १.१६%
५५ (१)  उरुग्वे०.८१७ ०.४९%
५६ (२)  बुल्गेरिया०.८१६ ०.३९%
५७ (५)  पानामा०.८१५ ०.५८%
५८ (३)  बहामस०.८१४ ०.१२%
५८ (६)  बार्बाडोस०.८१४ ०.२३%
६० (३)  ओमान०.८१३ ०.४३%
६१ (७) जर्जिया०.८१२ ०.८७%
६२ (३)  कोस्टारिका०.८१० ०.६४%
६२ (१)  मलेसिया०.८१० ०.५४%
६४ (५)  कुवेत०.८०६ ०.२५%
६४ (३)  सर्बिया०.८०६ ०.५७%
६६ (२)  मौरिसस०.८०४ ०.७६%
६७ (२)  सेसेल्स०.७९६ ०.४६%
६७ (१)  ट्रिनिडाड र टोबागो०.७९६ ०.१७%
६९ (४)  अल्बानिया०.७९५ ०.७२%
७० (५)  क्युबा०.७८३ ०.०३%
७० (१)  इरान०.७८३ ०.६०%
७२  श्रीलङ्का०.७८२ ०.४१%
७३ (८)  बोस्निया र हर्जगोभिना०.७८० ०.८८%
७४ (२)  ग्रेनाडा०.७७९ ०.३६%
७४ (४)  मेक्सिको०.७७९ ०.४५%
७४  सेन्ट किट्स र नेभिस०.७७९ ०.४८%
७४ (१)  युक्रेन०.७७९ ०.३५%
७८ (१)  एन्टिगुआ र बर्बुडा०.७७८ ०.२२%
७९  पेरू०.७७७ ०.८३%
७९ (८)  थाइल्यान्ड०.७७७ ०.७९%
८१ (४)  आर्मेनिया०.७७६ ०.४२%
८२ (२)  उत्तर म्यासेडोनिया०.७७४ ०.४६%
८३ (२)  कोलोम्बिया०.७६७ ०.५७%
८४ (२)  ब्राजिल०.७६५ ०.५७%
८५ (१२)  चीन०.७६१ ०.९५%
८६ (४)  इक्वेडर०.७५९ ०.५०%
८६ (६)  सेन्ट लुसिया०.७५९ ०.४३%
८८ (१)  अजरबैजान०.७५६ ०.४५%
८८ (१०)  डोमिनिकन गणतन्त्र०.७५६ ०.७६%
९०  मोल्दोभा०.७५० ०.५६%
९१  अल्जेरिया०.७४८ ०.४१%
९२ (६)  लेबनान०.७४४ ०.३२%
९३ (१)  फिजी०.७४३ ०.४३%
९४ (६)  डोमिनिका०.७४२ ०.०३%
९५ (८)  माल्दिभ्स०.७४० ०.८६%
९५ (७)  ट्युनिसिया०.७४० ०.३७%
९७ (३)  सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स०.७३८ ०.३१%
९७ (५)  सुरिनाम०.७३८ ०.४३%
९९ (३)  मङ्गोलिया०.७३७ ०.६४%
१०० (५)  बोत्स्वाना०.७३५ १.१५%
१०१ (२)  जमैका०.७३४ ०.०३%
१०२ (३)  जोर्डन०.७२९ ०.१२%
१०३ (१)  पाराग्वे०.७२८ ०.५०%
१०४ (२)  टोङ्गा०.७२५ ०.४१%
१०५ (४)  लिबिया०.७२४ १.०८%
१०६ (४)  उज्बेकिस्तान०.७२० ०.८२%
१०७ (६)  बोलिभिया०.७१८ ०.८२%
१०७ (६)  इन्डोनेसिया०.७१८ ०.८६%
१०७ (३)  फिलिपिन्स०.७१८ ०.७६%
११० (३)  बेलिज०.७१६ ०.३३%
१११ (३)  समोआ०.७१५ ०.२७%
१११ (४)  तुर्कमेनिस्तान०.७१५ ०.७९%
११३ (४४)  भेनेजुएला०.७११ ०.६९%
११४ (२)  दक्षिण अफ्रिका०.७०९ ०.७३%
११५ (६)  प्यालेस्टाइन०.७०८ ०.३८%
११६ (१)  मिस्र०.७०७ ०.६३%
११७अनुपलब्ध [क]  मार्सल टापु०.७०४NA[क]
११७ (१)  भियतनाम०.७०४ ०.७०%
११९  गाबोन०.७०३ ०.८४%
१२० (४)  किर्गिस्तान०.६९७ ०.५७%
१२१ (२)  मोरोक्को०.६८६ १.२०%
१२२ (२)  गयाना०.६८२ ०.५५%
१२३ (४)  इराक०.६७४ ०.६५%
१२४ (३)  एल साल्भादोर०.६७३ ०.०८%
१२५ (२)  ताजिकिस्तान०.६६८ ०.५१%
१२६ (४)  केप भर्ड०.६६५ ०.५७%
१२७ (१) ग्वातेमाला०.६६३ १.००%
१२८ (३)  निकाराग्वा०.६६० ०.६६%
१२९ (१)  भुटान०.६५४ १.४६%
१३० (२)  नामिबिया०.६४६ १.०३%
१३१ (१)  भारत०.६४५ १.२१%
१३२  होन्डुरस०.६३४ ०.४३%
१३३ (८)  बङ्गलादेश०.६३२ १.४१%
१३४ (३)  किरिबाटी०.६३० ०.६७%
१३५ (१) साओ तोमे र पिन्सिपी०.६२५ १.२१%
१३६ (२)  माइक्रोनेसिया०.६२० ०.३५%
१३७ (१)  लाओस०.६१३ १.१७%
१३८ (५)  एस्वातिनी०.६११ २.०३%
१३८ (१)  घाना०.६११ ०.८७%
१४० (५)  भानुअटु०.६०९ ०.३५%
१४१ (१२)  पूर्वी टिमोर०.६०६ ०.४०%
१४२  नेपाल०.६०२ १.२८%
१४३ (३)  केन्या०.६०१ ०.९७%
१४४  कम्बोडिया०.५९४ १.०९%
१४५ (६)  भूमध्यरेखीय गिनी०.५९२ ०.३०%
१४६  जाम्बिया०.५८४ १.१५%
१४७ (३)  म्यानमार०.५८३ १.३९%
१४८ (४)  अङ्गोला०.५८१ १.३१%
१४९ (२)  गणतन्त्र कङ्गो०.५७४ १.१०%
१५० (१)  जिम्बाब्वे०.५७१ १.९०%
१५१ (३)  सोलोमोन द्वीप०.५६७ ०.६१%
१५१ (२)  सिरिया०.५६७ १.८७%
१५३ (१)  क्यामेरून०.५६३ १.२२%
१५४ (२)  पाकिस्तान०.५५७ ०.९४%
१५५ (२)  पपुवा न्युगिनी०.५५५ ०.६८%
१५६ (४)  कोमोरोस०.५५४ ०.६८%
१५७ (२) मौरिटानिया०.५४६ ०.८७%
१५८ (१)  बेनिन०.५४५ १.१०%
१५९ (२)  युगान्डा०.५४४ ०.९९%
१६० (१)  रुवान्डा०.५४३ १.१०%
१६१ (३)  नाइजेरिया०.५३९ १.२५%
१६२ (७)  आइभोरी कोस्ट०.५३८ १.५६%
१६३ (१)  तान्जानिया०.५२९ १.०६%
१६४ (४)  माडागास्कर०.५२८ ०.३६%
१६५ (२)  लेसोथो०.५२७ १.५२%
१६६ (३)ढाँचा:Country data जिबुटी०.५२४ १.६१%
१६७ (१)  टोगो०.५१५ १.१२%
१६८ (३)  सेनेगल०.५१२ १.००%
१६९ (५)  अफगानिस्तान०.५११ ०.८९%
१७० (१)  हाइटी०.५१० ०.८९%
१७० (५)  सुडान०.५१० ०.९४%
१७२ (१)  गाम्बिया०.४९६ ०.८७%
१७३ (५)  इथियोपिया०.४८५ १.५८%
१७४  मलावी०.४८३ १.२७%
१७५  प्रजातान्त्रिक गणतन्त्र कङ्गो०.४८० १.१०%
१७५ (१)  गिनी-बिसाउ०.४८० १.०७%
१७५ (३)  लाइबेरिया०.४८० ०.६०%
१७८ (१)  गिनी०.४७७ १.५३%
१७९ (१६)  यमन०.४७० ०.८२%
१८० (३)  एरिट्रिया०.४५९ ०.५७%
१८१ (२)  मोजाम्बिक०.४५६ १.४४%
१८२ (३)  बुर्किना फासो०.४५२ १.८३%
१८२ (२)  सिएरा लियोन०.४५२ १.४०%
१८४  माली०.४३४ ०.६९%
१८५ (५)  बुरुन्डी०.४३३ ०.५८%
१८५ (३)  दक्षिण सुडान०.४३३ ०.६१%
१८७ (१)  चाड०.३९८ ०.८४%
१८८ (१)  मध्य अफ्रिकी गणतन्त्र०.३९७ ०.९४%
१८९ (१)  नाइजर०.३९४ १.९५%

क्षेत्र तथा समूहसम्पादन गर्नुहोस्

मानव विकास प्रतिवेदनले विभिन्न देशहरूको लागि पनि मानव विकास सूचकाङ्क प्रतिवेदन प्रस्तुत गर्दछ।[११]यसमा संयुक्त राष्ट्र विकास कार्यक्रम क्षेत्रीय वर्गीकरणमा आधारित क्षेत्रीय समूहहरू जस्तै मानव विकास सूचकाङ्क समूहहरू जसमा हाल दिइएको मानव विकास सूचकाङ्क कोष्ठक, आर्थिक सहयोग तथा विकास सङ्गठन सदस्यहरू र विभिन्न संयुक्त राष्ट्र समूहहरू समावेश छन्। [१२]

क्षेत्र तथा समूहका अनुसार मानव विकास सूचकाङ्कको तालिका
क्षेत्र तथा समूहसन् १९९० को तथ्याङ्क​[१३]सन् २००० को तथ्याङ्क​[१३]सन् २०१० को तथ्याङ्क​[१३]सन् २०१४ को तथ्याङ्क​[१३]सन् २०१५ को तथ्याङ्क​[१३]सन् २०१७ को तथ्याङ्क​[१३]सन् २०१८ को तथ्याङ्क​[१३]सन् २०१९ को तथ्याङ्क​[१३]
आर्थिक सहयोग तथा विकास सङ्गठन०.७८६०.८३५०.८७४०.८८८०.८९१०.८९६०.८९८०.९००
उति उच्च मानव विकास०.७८२०.८२६०.८७००.८८५०.८८९०.८९४०.८९६०.८९८
युरोपमध्य एसिया०.६६२०.६७५०.७३९०.७७२०.७७५०.७८५०.७८७०.७९१
दक्षिण अमेरिकाक्यारिबियन०.६३२०.६९००.७३६०.७५६०.७५९०.७६२०.७६४०.७६६
उच्च मानव विकास०.५६७०.६२९०.७०५०.७३००.७३५०.७४४०.७४८०.७५३
पूर्वी एसिया तथा प्रशान्त क्षेत्र०.५१७०.५९५०.६८८०.७१८०.७२४०.७३५०.७४००.७४७
विश्व०.६०१०.६४४०.६९९०.७२००.७२४०.७३२०.७३४०.७३७
साना टापु तथा विकासोन्मुख देशहरू०.५९९०.६४६०.७०६०.७१५०.७२००.७२४०.७२६०.७२८
अरब क्षेत्र०.५५६०.६१४०.६७६०.६८७०.६९१०.६९९०.७०२०.७०५
विकासोन्मुख देश०.५१७०.५७१०.६४२०.६६८०.६७३०.६८३०.६८५०.६८९
दक्षिण एसिया०.४३७०.५०१०.५८००.६१२०.६२००.६३५०.६३७०.६४१
मध्यम मानव विकास०.४३३०.४९२०.५७१०.६०१०.६०९०.६२४०.६२७०.६३१
उप-साहारा अफ्रिका०.४०४०.४२६०.५०१०.५३००.५३५०.५४२०.५४४०.५४७
कम विकसित देश०.३५३०.४०२०.४८९०.५१३०.५२००.५३१०.५३४०.५३८
न्युन मानव विकास०.३४५०.३८१०.४६८०.४९७०.५०००.५०७०.५०९०.५१३

टिप्पणीसम्पादन गर्नुहोस्

  1. १.० १.१ सन् २०१७ भन्दा अगाडि तथ्याङ्क उपलब्ध नभएको

सन्दर्भ सामग्रीहरूसम्पादन गर्नुहोस्

  1. १.० १.१ "Human Development Index (HDI) | Human Development Reports", hdr.undp.org, United Nations Development Programme, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  2. "Human Development Report 1990", hdr.undp.org (संयुक्त राष्ट्र विकास कार्यक्रम), १ मे १९९०, पृ: iii,iv,5,9,12, आइएसबिएन 0-1950-6481-X, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  3. ३.० ३.१ "Human Development Report 2019 – Technical notes", hdr.undp.org, संयुक्त राष्ट्र विकास कार्यक्रम, पृ: 2–4, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  4. "Human Development Report 2020: Reader's Guide", hdr.undp.org, संयुक्त राष्ट्र विकास कार्यक्रम, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  5. Jahan, Selim, "The Human Development Index – what it is and what it is not | Human Development Reports", hdr.undp.org, United Nations Development Programme, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  6. "Frequently Asked Questions | Why does the HDI not include dimensions of participation, gender and equality?", hdr.undp.org, United Nations Development Programme, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  7. "Human Development Report 2010", hdr.undp.org (न्युयोर्क: संयुक्त राष्ट्र विकास कार्यक्रम), २०१०, पृ: ८७, आइएसबिएन 978-0-230-28445-6, अन्तिम पहुँच २३ फेब्रुअरी २०२० 
  8. Iñaki, Permanyer; Jeroen, Smits, "The Subnational Human Development Index: Moving beyond country-level averages | Human Development Reports", hdr.undp.org, संयुक्त राष्ट्र विकास कार्यक्रम, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  9. ९.० ९.१ ९.२ "Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene", hdr.undp.org (संयुक्त राष्ट्र विकास कार्यक्रम), १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-9-211-26442-5, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  10. "Developing regions | Human Development Reports", hdr.undp.org, संयुक्त राष्ट्र विकास कार्यक्रम, अन्तिम पहुँच ३० मार्च २०२१ 
  11. "Human Development Report २०२०: Reader's Guide | Human Development Reports", hdr.undp.org, संयुक्त राष्ट्र विकास कार्यक्रम, अन्तिम पहुँच ३० मार्च २०२१ 
  12. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ १३.७ "Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene", hdr.undp.org (संयुक्त राष्ट्र विकास कार्यक्रम), १५ डिसेम्बर २०२०, पृ: ३५०, आइएसबिएन 978-9-211-26442-5, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 

बाह्य सूत्रहरूसम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)