ढाँचा:इतिहासमा आज/जनवरी

जनवरी, {{{1}}}सम्पादन गर्नुहोस्

१, जनवरी (जन्म):
विद्या बालन (सन् १९७८)
  • वि.सं. १७०८ (सन् १६५१) - चार्ल्स द्वितीय स्कटल्यान्डका राजा बनेका थिए।
  • वि.सं. १९६९ (सन् १९१२)  - गणतन्त्र चीनको स्थापना भएको थियो।
  • वि.सं. २००६ (सन् १९४९)  - संयुक्त राष्ट्रको पहलमा भारत र पाकिस्तानबीच विवादित कश्मीर क्षेत्रमा मध्यरात हुन १ मिनेट अगावै युद्धविराम भएको थियो।
  • वि.सं. २०७० (सन् २०१३)  - बोको हरामका १३ सदस्यहरूलाई नाइजेरियाका सैनिकले मैदुगिरीमा मारेका थिए।
हेर्ने – वार्ता – सम्पादन

२, जनवरी (जन्म):
केट बोस्वर्थ (सन् १९८३)
  • वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्नपद्म विभूषण स्थापना गरेको थियो।
  • वि.सं. २०१६ (सन् १९५९)  - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०३२ (सन् १९७५)  - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
हेर्ने – वार्ता – सम्पादन

३, जनवरी (जन्म):
मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४) हेर्ने – वार्ता – सम्पादन

४, जनवरी (जन्म):
आइज्याक न्यूटन (सन् १६४३)
  • वि.सं. २०६६ (सन् २०१०)  - दुबईमा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

५, जनवरी (जन्म):
दीपिका पादुकोण (सन् १९८६)
  • वि.सं. २०२९ (सन् १९७२) - अन्टार्कटिकामा सबैभन्दा न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थियो ।
  • वि.सं. २०३१ (सन् १९७४)  - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

६, जनवरी (जन्म):
रोवान एटकिनसन (सन् १९५५) हेर्ने – वार्ता – सम्पादन

७, जनवरी (जन्म):
निकोलस केज (सन् १९६४)
  • वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१५)  - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

८, जनवरी (जन्म):
स्टिफन हकिङ (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३)  - सिरियाली विद्रोहीहरूले अपहरण गरेका ४८ इरानी व्यक्तिहरूको बदलामा सीरियाको सरकारले २,१३० कैदीलाई मुक्त गरेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

९, जनवरी (जन्म):
फरहान अख्तर (सन् १९७४) हेर्ने – वार्ता – सम्पादन

१०, जनवरी (जन्म):
ऋतिक रोशन (सन् १९७४)
  • वि.सं. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
हेर्ने – वार्ता – सम्पादन

११, जनवरी (जन्म):
राहुल द्रविड (सन् १९७३)
  • वि.सं. २०२८ (सन् १९७२)  - पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण गरेको थियो ।
  • वि.सं. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरिएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - एडमण्ड हिलारीको मृत्यु भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१२, जनवरी (जन्म):
स्वामी विवेकानन्द (सन् १८६३)
  • वि.सं. २०५४ (सन् १९९८)  - उन्नाइस युरोपेली राष्ट्रहरुद्वारा ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरिएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१३, जनवरी (जन्म):
अस्मित पटेल (सन् १९७८) हेर्ने – वार्ता – सम्पादन

१४, जनवरी (जन्म):
डेभ ग्रोहल (सन् १९६९)
  • वि.सं. १९९९ (सन् १९४३)  - आफ्नै राष्ट्रपति कालमा हवाइजहाजमा चढ्ने पहिलो राष्ट्रपति फ्रयाक्लिन रूजभेल्ट बनेका थिए ।
  • वि.सं. २०१३ (सन् १९५७)  - श्री कृपालु महाराजलाई पाचौं जगत गुरुको उपनाम दिइएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१५, जनवरी (जन्म):
मार्टिन लुथर किङ, जुनियर (सन् १९२९ – १९६८) हेर्ने – वार्ता – सम्पादन

१६, जनवरी (जन्म):
सिध्दार्थ मल्होत्रा (सन् १९८५)
  • वि.सं. १९९० (सन् )  नेपालमा महाभूकम्प जाँदा १६ हजार भन्दा बढी मानिस मरे (माघ २ गते)
  • वि.सं. १६१३ (सन् १५५६) - फिलिप द्वितीय स्पेनका राजा बनेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

१७, जनवरी (जन्म):
जिम केरी (सन् १९६२)
  • वि.सं. २००२ (सन् १९४६)  - संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पहिलो बैठक बसिएको थियो ।
  • वि.सं. २०४७ (सन् १९९१)  - सद्दाम हुसेनको विरूद्धमा अपरेशन डेजर्ट स्टोर्म शुरू गरिएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१८, जनवरी (जन्म):
डेभ बाटिस्टा (सन् १९६९) हेर्ने – वार्ता – सम्पादन

१९, जनवरी (जन्म):
जेम्स वाट (सन् १७३६ - १८१९)
  • वि.सं. २०७१ (सन् २०१५)  - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२०, जनवरी (जन्म):
एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०) हेर्ने – वार्ता – सम्पादन

२१, जनवरी (जन्म):
सुसान्त सिंह राजपुत (सन् १९८६)
  • वि.सं. २०६३ (सन् २००७)  - अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो ।
  • वि.सं. २०६६ (सन् २०१०)  - टोयोटाले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - नेदरल्याण्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२२, जनवरी (जन्म):
नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०)
  • १९४६- अमेरिकाका तात्कालिन राष्ट्रपतिले केन्द्रिय खुफिया एजेन्सी (सिआईए) चित्रमा को गठन गरेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२३, जनवरी (जन्म):
सुभाषचन्द्र बोस (सन् १८९७)
  • वि.सं. १८५० (सन् १७९३) - पोल्याण्डको दोस्रो विभाजन भएको थियो ।
  • वि.सं. २०५९ (सन् २००२)  - पाकिस्तानको कराची सहरमा पत्रकार ड्यानियल पर्लको अपहरण गरी हत्या गरिएको थियो ।
  • वि.सं. २०७१ (सन् २०१५)  - साउदी अरबका राजा अब्दुल्लाहा विन अब्दुल्लाजिजको ९२ बर्षको उमेरमा निधन भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२४, जनवरी (जन्म):
लुइस स्वारेज (सन् १९८७) हेर्ने – वार्ता – सम्पादन

२५, जनवरी (जन्म):
जावी हर्नान्डेज (सन् १९८०)
  • वि.सं. २०५४ (सन् १९९८)  - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए ।
  • वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०६७ (सन् २०११)  - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२६, जनवरी (जन्म):
रवि तेजा (सन् १९६८)
  • वि.सं. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो ।
  • वि.सं. २०२२ (सन् १९६५)  - भारतमा हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो ।
  • वि.सं. २०६१ (सन् २००४)  - हमिद कारजाईले चित्रमा अफगानिस्तानको नयाँ संविधानमा हस्ताक्षर गरेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२७, जनवरी (जन्म):
बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
  • वि.सं. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२८, जनवरी (जन्म):
श्रुति हासन (सन् १९८६)
  • वि.सं. २०६७ (सन् २०१०) - राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२९, जनवरी (जन्म):
ओपेरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५) हेर्ने – वार्ता – सम्पादन

३०, जनवरी (जन्म):
थिया मेगिया (सन् १९९५)
  • वि.सं. १९९० (सन् १९३३) - एडल्फ हिटलर जर्मनीको चान्सलर बनेका थिए ।
  • वि.सं. २००५ (सन् १९४८)  - भारतका राष्ट्रपिता महात्मा गान्धीलाई नाथुराम गोड्सेले गोली हानेर हत्या गरेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

३१, जनवरी (जन्म):
जस्टिन टिम्बरलेक (सन् १९८१) हेर्ने – वार्ता – सम्पादन

🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)