इन्डोनेसिया
दक्षिणपूर्वी एसियाको देश
इन्डोनेसिया (/ˌɪndəˈniːʒə/ ( ) IN-də-NEE-zhə or /ˌɪndoʊˈniːziə/ IN-doh-NEE-zee-ə), आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया (इण्डोनेशियन: गणतन्त्र इन्डोनेसिया मलय उच्चारण: [rɛpʊblik ɪndonesia]) दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो। १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो र दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो। यस देशको राजधानी जकार्ता हो। यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोर र मलेशियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिङ्गापुर, फिलिपिन्स, अस्ट्रेलिया र भारतको अण्डमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन।
गणतन्त्र इन्डोनेसिया गणतन्त्र इन्डोनेसिया | |
---|---|
राष्ट्रिय गान: Indonesia Raya ("Great Indonesia") | |
राजधानी र सबैभन्दा ठुलो सहर | जाकार्ता |
आधिकारिक भाषाहरू | इण्डोनेशियन |
जातिगत समूहहरू (२०००) | Javanese ४०.६% Sundanese १५% Madurese ३.३% Minangkabau २.७% Betawi २.४% Bugis २.४% Banten २% Banjar १.७% other or unspecified २९.९% |
रैथाने(हरू) | Indonesian |
सरकार | Unitary presidential constitutional republic |
व्यवस्थापिका | People's Consultative Assembly |
Regional Representative Council | |
People's Representative Council | |
Independence from the Netherlands | |
क्षेत्रफल | |
• Land | ७,३५,३५८ वर्ग माइल (१९,०४,५७० किमी२) (१५th) |
जनसङ्ख्या | |
• 2011 जनगणना | २३७,४२४,३६३[३] (4th) |
• घनत्व | १२३.७६ /किमी2 (३२०.५ /वर्ग माइल) (84th) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2011 लगत |
• जम्मा | $1.124 trillion[३] (१५th) |
• प्रति व्यक्ति | $४,६६६[३] (122nd) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2011 लगत |
• जम्मा | $845.680 billion[३] (17th) |
• प्रति व्यक्ति | $3,508[३] (107th) |
गिनी (२०१९) | 38.2[४] मध्यम · { |
मानव विकास सूचकाङ्क (२०१९) | 0.718[५] उच्च · १०७औ |
मुद्रा | Rupiah (Rp) (IDR) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+७ to +९ (various) |
सडक प्रयोग | left |
टेलिफोन कोड | +६२ |
इन्टरनेट डोमेन | .id |
जनसङ्ख्यासम्पादन गर्नुहोस्
इतिहाससम्पादन गर्नुहोस्
भूगोलसम्पादन गर्नुहोस्
राज्यनीतिसम्पादन गर्नुहोस्
अर्थतन्त्रसम्पादन गर्नुहोस्
इस्लाम
जीवनशैलीसम्पादन गर्नुहोस्
अरु सम्बन्धित विषयहरूसम्पादन गर्नुहोस्
सन्दर्भ सूचीसम्पादन गर्नुहोस्
- ↑ Indonesia (Country Studies संस्करण), US Library of Congress।
- ↑ Vickers (2005), p. 117
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ "Indonesia", International Monetary Fund, अन्तिम पहुँच १८ अप्रिल २०१२।
- ↑ "GINI index (World Bank estimate) – Indonesia", World Bank, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, मूलबाट १५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२०।
बाहिरी लिङ्कहरूसम्पादन गर्नुहोस्
- इन्डोनेसिया विकियात्रामा यात्रा सहयोगी
- इन्डोनेसियासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विकिमिडिया कमन्समा इन्डोनेसिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)