आत्मा

अनेकौँ दर्शन शास्त्रधर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्ग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरूले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन ।

अन्य बुझाइसम्पादन गर्नुहोस्

आत्माको बारेमा श्रीमद्भागवत गीतामा यसो भनिएको छ: किन व्यर्थ चिन्ता गर्छौ? कोसँग व्यर्थ डराउँछौ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।[१]

शाब्दिक प्रयोगसम्पादन गर्नुहोस्

आत्मा भन्ने शब्दको प्रयोग अङ्ग्रेजीबाट बुझाउँदा : In popular culture, soul usually means deep feeling and commitment.

यो पनि हेर्नुहोससम्पादन गर्नुहोस्

सन्दर्भसम्पादन गर्नुहोस्

बाह्य कडीहरूसम्पादन गर्नुहोस्

  1. श्रीमद्भगवदगीता, अध्याय २, श्लोक २३

https://www.youtube.com/watch?v=xPRPCdEM9bQ


🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)