कम चासोका प्रजातिहरू

कम जातिका प्रजातिहरू एक प्रजाति हो जसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा वर्गीकरण गरिएको छ। यसलाई प्रजाति संरक्षणको केन्द्रको रूपमा मूल्याङ्कन गरिएको छ। तिनीहरू खतरामा परेको, खतरामा नजिक वा (सन् २००१ अघि) संरक्षणमा निर्भर हुन योग्य छैनन्।

संरक्षण स्थिति
Bufo periglenes, the Golden Toad, was last recorded on May 15, 1989
लोप भएका
  • लोप
  • वनबाट लोप
  • (सूची)
  • (सूची)
असुरक्षित
  • अत्यन्तै लोपोन्मुख
  • लोपोन्मुख
  • असुरक्षित
  • (सूची)
  • (सूची)
  • (सूची)
कम जोखिम
  • सङ्कटासन्न
  • संरक्षण माथि निर्भर
  • कम चासो
  • (सूची)
  • (सूची)

अन्य श्रैणीहरू
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका
  • (सूची)

सम्बन्धित शीर्षकहरू

IUCN Red List category abbreviations (version 3.1, 2001)
NatureServe category abbreviations
कालोढाडे खोलेधोबिनी कम चासोका प्रजातिको एक उदाहरण हो।

प्रजातिहरूको जनसङ्ख्याको स्थिति मूल्याङ्कन नगरेसम्म "कम चासोका प्रजातिहरूको" श्रेणीमा राख्न सकिँदैन। अर्थात्, यसको वितरण वा जनसङ्ख्या स्थितिको आधारमा यसको लोप हुन सक्ने खतराको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्याङ्कन गर्न पर्याप्त जानकारीको आवश्यकता पर्दछ।

सन् २००१ देखि यस श्रेणीमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ २००१ को श्रेणी मापदण्ड (संस्करण ३.१) को अनुसरण गर्दै "कम चासो" नामक संक्षिप्त नाम रहेको छ।[१] तथापि, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको तथ्याङ्कमा कम चासोका प्रजातिको लगभग २०% वर्गक (१५६३६ को ३२६१) कोड "एलआर"को प्रयोग गर्दछ, जसले तिनीहरूले सन् २००० देखि पुन: मूल्याङ्कन गरिएको छैन भन्ने बारे सङ्केत गर्दछ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा "कम चासोका प्रजाति"लाई रातो सूचीको रूपमा सूचीबद्ध श्रेणीमा राखिएको छैन, तर सन् २००६ को अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीले १५६३६ वर्गकलाई श्रेणी मानाङ्कन गरेको थियो।[२]

यस श्रेणीमा सूचीबद्ध पशु प्रजातिहरूको सङ्ख्या जम्मा १४०३३ रहेको छ जसमा विभिन्न वर्णन नगरिएका प्रजातिहरू समावेश छन्। यसबाहेक १०१ प्रजातिका जनावरहरूलाई उपप्रजातिको सूचीमा र १५०० बोट (१४१० प्रजाति, ५५ उपजाति र ३५ किसिमका) रहेका छन्। कुनै पनि ढुसी वा परजीवीलाई वर्गीकरण गरिएको छैन, यद्यपि ती जगतहरूमा चारवटा मात्र प्रजातिको सङ्घले मूल्याङ्कन गरेको छ। अत्यधिक प्रचुर मात्रामा भएकाले मानवहरू यस वर्गको लागि योग्य छन् जसलाई सन् २००८ मा सङ्घले औपचारिक रूपमा मूल्याङ्कन गरेको थियो।[३]

कम चासोका प्रजातिहरूको सूचीसम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरूसम्पादन गर्नुहोस्

  1. "2001 Categories & Criteria (version 3.1)", The IUCN Red List of Threatened Species, मूलबाट २०१६-०१-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२८ मिति
  2. "Philautus sp. nov. 'Kalpatta'", The IUCN Red List of Threatened Species, अन्तिम पहुँच २००६-१२-१९ 
  3. Global Mammal Assessment Team 2008. (२००८), "Homo sapiens (human)", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2008, डिओआई:10.2305/IUCN.UK.2008.RLTS.T136584A4313662.en 

बाह्य कडीहरूसम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीविशेष:Searchमारी अँतवानेतविकिपिडिया:कसरी लेख बनाउने?नेपालका प्रदेशहरूविकिपिडिया:५० हजार लेखहरू/आवश्यक लेखहरूनेपालको भूगोलपृथ्वीनारायण शाहनेपालनेपाली भाषागण्डकी प्रदेशबागमती प्रदेशलक्ष्मीप्रसाद देवकोटानेपाल विद्युत प्राधिकरणवैदेशिक रोजगारनेपालको इतिहासगौतम बुद्धनेपाली शब्दकोशSpecial:Searchनेपालका राष्ट्रिय विभूतिहरूउखान-टुक्काकोशी प्रदेशमाधवप्रसाद घिमिरे (साहित्यकार)जलवायु परिवर्तनएड्ससामाजिक सञ्जालनेपालको संविधान २०७२संयुक्त राष्ट्रविशेष:RecentChangesलुम्बिनी प्रदेशनेपालका बैङ्कहरूको सूचीपृथ्वीभानुभक्त आचार्यराणा शासनपशुपतिनाथ मन्दिरसन्दुक रुइतनेपाल रेडक्रस सोसाइटीक्रिस्टियानो रोनाल्डोउद्योगमधेश प्रदेशनेपालका जातिहरूकर्णाली प्रदेशभुईँचालोनेपालका राजाहरूको सूचीसूचना प्रविधिअगमसिंह गिरीबाल विवाहकाठमाडौँलोकतन्त्रपारिजात (साहित्यकार)अङ्कगाउँ खाने कथादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनलागु पदार्थलैङ्गिक हिंसामहिला सशक्तिकरणगणतन्त्रनेपाल स्काउटसुदूरपश्चिम प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीअरनिकोमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालानेपाल अङ्ग्रेज युद्धनेपालका स्थानीय तहहरूपहिलो विश्वयुद्धहेनरी किसिन्जरस्नातक तहमध्यपहाडी राजमार्गजङ्गबहादुर राणास्टिफन हकिङलियोनेल मेसीसुगौली सन्धिमुक्तिनाथअर्थघरेलु हिंसामानव अधिकारसंयुक्त राष्ट्रसंघका महासचिवनेपाली परम्परागत नापका इकाईलिच्छवि राज्यसमाजविकिपिडिया:सामान्य अस्वीकारोक्तिचितवन राष्ट्रिय निकुञ्जपञ्चायती व्यवस्थाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसती प्रथादसैँपहाडी प्रदेश (नेपाल)मार्क जुकरबर्गशिक्षालुम्बिनीतराईसंविधानपञ्चैबाजाझलकमान गन्धर्वतिहारचिठी